ne_tw/bible/other/wheat.md

2.2 KiB
Raw Permalink Blame History

गहुँ

परिभाषा:

गहुँ मानिसहरूले खानाको लागि उत्पादन गर्ने एक प्रकारको अन्‍न हो । बाइबलले "अन्‍न" वा "बीउ" भनी उल्लेख गर्दा, यसले प्रायः गहुँको दाना वा बीउको बारेमा कुरा गरिरहेको हुन्छ ।

  • गहुँको बीउ वा दाना गहुँको बिरूवाको टुप्‍पो फल्छ ।
  • गहुँ काटिसकेपछि दानालाई छिटेर बिरूवाको डाँठबाट छुट्याइन्छ । गहुँको बोटको डाँठलाई "पराल" पनि भनिन्छ र जनावरहरूलाई सुत्‍नको लागि प्रायः जमिनमा ओछ्याइन्छ ।
  • छिटेपछि, अन्‍नको दानालाई ढाकेको भुसलाई निफनेर अन्‍नबाट अलग गरेर फ्याँकिन्छ ।
  • मानिसहरूले गहुँको दानालाई पिसेर पीठो बनाउँछन् र यसलाई रोटी बनाउन प्रयोग गर्छन् ।

यो पनि हेर्नुहोस्: जौ, भुस, अन्‍न, बीउ, छिट्नु, निफन्‍नु

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1250, H2406, G46210