ne_tw/bible/other/chaff.md

1.6 KiB
Raw Permalink Blame History

भुस

परिभाषा:

भुस अन्‍नको गेडाको रक्षा गर्ने सुक्खा खोस्टो हो । भुस भोजनको लागि उचित हुँदैन, त्यसैले, मानिसहरूले यसलाई बीउबाट अलग गरी फ्याँकिदिन्छन् ।

  • अक्सर अन्‍नलाई माथि हावामा फालेर भुसलाई अन्‍नबाट अलग गरिन्छ । बतासले भुसलाई उडाएर लैजान्छ, अनि अन्‍नचाहिँ भुइँमा खस्छ । यस प्रक्रियालाई “निफन्‍नु” भनिन्छ ।
  • बाइबलमा दुष्‍ट मानिसहरू, दुष्‍ट र बेकम्मा कुराहरूलाई जनाउन यस शब्दलाई आङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ ।

(यो पनि हेर्नुहोस्: अन्‍न, गहुँ, निफन्‍नु)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H2842, H4671, H5784, H8401, G08920