ne_tw/bible/other/12tribesofisrael.md

2.3 KiB
Raw Permalink Blame History

इस्राएलका बाह्र कुलहरू, बाह्र कुलहरू

परिभाषाः

"इस्राएलको बाह्र कुलहरू"ले याकूबका बाह्र छोराहरू र उनीहरूका सन्तानहरूलाई जनाउँछ ।

  • यी नामहरू याकूबका बाह्र छोराहरूका हुन्ः रूबेन, शिमियोन, लेवी, यहूदा, दान, नप्‍ताली, गाद, आशेर, इस्साखार, जबूलून, योसेफ र बेन्यामीन ।
  • बाइबलका केही ठाउँहरूमा बाह्र कुलका सूची छन् जहाँ हल्का भिन्‍नता छ । कहिलेकाहीँ लेवी, योसेफ, वा दान सूचीबाट नै छुट्छन् र कहिलेकाहीँ योसेफका दुई छोराहरू एफ्राइम र मनश्‍शेलाई सूची समावेश गरिन्छ ।

(यो पनि हेर्नुहोस्: रूबेन, शिमियोन, लेवी, यहूदा, दान, नप्ताली, गाद, आशेर, इस्साखार, जबूलून, योसेफ, बेन्यामीन, एफ्राइम, मनश्‍शे, इस्राएल, याकूब, कुल)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H3478, H7626, H8147, G14270, G24740, G54430