ne_tw/bible/other/trumpet.md

2.0 KiB
Raw Permalink Blame History

तुरही

परिभाषा:

“तुरही” शब्दले सङ्गीत उत्पादन गर्ने वा कुनै सूचना वा बैठकको लागि जम्मा हुन मानिसहरूलाई बोलाउन प्रयोग गरिने साधन जनाउँछ ।

  • तुरही साधारणतयाः धातु, सिपी वा जनावरको सिङबाट बनाइन्थ्यो ।
  • युद्धका लागि मानिसहरूलाई एकै ठाउँमा भेला हुन र इस्राएलका सार्वजनिक भेलाहरूमा जम्मा हुन तुरहीहरू बजाइन्थे ।
  • प्रकाशको पुस्तकले अन्त्यको समयमा पृथ्वीमा परमेश्‍वरको क्रोध खन्याउने सङ्केत दिन स्वर्गदूतहरूले तिनीहरूका तुरहीहरू फुकेको दृश्यको वर्णन गर्छ ।

(हेर्नुहोस्: स्वर्गदूत, सभा, पृथ्वी, सिं, इस्राएल, क्रोध)

बाइबलका सन्दर्भहरूः

शब्द तथ्यांङ्कः

  • Strongs: H2689, H2690, H3104, H7782, H8619, H8643, G45360, G45370, G45380