ne_tw/bible/other/pagan.md

1.8 KiB
Raw Permalink Blame History

मूर्तिपूजक

परिभाषा:

बाइबलको समयमा “मूर्तीपूजक” शब्द यहवेको सट्टामा झुटा देवताहरू मान्‍ने मानिसहरूलाई जनाउन प्रयोग गरिन्थ्यो ।

  • यी मनिसहरूसँग सम्बन्धित कुनै पनि थोक जस्तै तिनीहरूले पूजा गर्ने वेदी, तिनीहरूका धार्मिक विधिहरू, र तिनीहरूका विश्‍वासलाई “मूर्तीपूजक” भनिन्थ्यो ।
  • मूर्तीपूजक विश्‍वासमा प्रायः प्रकृति पूजा वा झुटो देवताहरू पूजा पर्थ्यो ।
  • केही मूर्तीपूजक धर्महरूको आराधनामा अनैतिक यौन क्रियाकलापहरू वा मानिसलाई मार्ने कुराहरू पनि पर्थ्यो ।

(हेर्नुहोस्: वेदी, झुटो देवता, बलिदान, आरधना, परमप्रभु)

बाइबलका सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H1471, G14840