ne_tw/bible/other/strongdrink.md

1.8 KiB
Raw Permalink Blame History

कडा मदिरा

परिभाषा:

“कडा मदिरा” ले मर्चा हालिएको र अल्कोहल भएका पेय पदार्थलाई जनाउँछ ।

  • मदिराहरू मर्चा हालेर अन्‍न वा फलबाट बनाइन्छ ।
  • "मदिरा"हरूमा अङ्गुरको रक्सी, खजुरको रक्सी, बियर, र स्याउबाट बनाइएको रक्सी पर्छन् । बाइबलमा, दाखमद्यलाई कडा मदिराको रूपमा पटक पटक उल्लेख गरिएको थियो ।
  • पुजारीहरू र "नाजिरीको भाकल" जस्ता विशेष भाकल गर्नेहरूलाई मर्चा हालिएका पेय पदार्थहरू पिउनु अनुमति थिएन ।
  • यो शब्द "मर्चा हालिएको पेय पदार्थ" वा "अल्कोहल भएको पेय पदार्थ" भनीअनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: दाख, नाजिरी, भाकल, दाखमद्य)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H5435, H7941, G46080