ne_tw/bible/other/palace.md

1.8 KiB
Raw Permalink Blame History

दरबार, घर

परिभाषा:

“दरबार” शब्दले आफ्ना परिवार र नोकरहरूसहित राजा बस्‍ने घर वा भवनलाई जनाउँछ ।

  • नयाँ करारमा उल्लेख भएअनुसार प्रधान पुजारी पनि दरबारको भवनमा बस्दथे ।
  • दरबारहरू सुन्दर वास्तुकला र सजावटका सामग्रीहरूले सजाइएका हुन्थे ।
  • दरबारका भवनहरू र सजवाटका सामग्रीहरू ढुंगा वा काठको बनाइएका हुन्थे र प्रायः महँगो काठ, सुन, वा हात्तीको दाँतले मोहोरेका हुन्थे ।
  • अरू धेरै मानिसहरू पनि दरबारमा बस्थे र काम गर्थे, जसमा सामान्यतया धेरै भवनहरू र चोकहरू पर्थे ।

(यो पनि हेर्नुहोस्: चोक, प्रधान पुजारी, राज)

शब्द विवरणः

शब्द विवरणः

  • Strongs: H0759, H1002, H1004, H1055, H1406, H1964, H1965, G08330, G09330, G42320