ne_tw/bible/other/governor.md

4.7 KiB
Raw Permalink Blame History

राज गर्नु, राज्यपाल, बडाहाकिम, तिर्सथ(शासक)

परिभाषा:

"राज्यपाल" प्रान्त, प्रदेश वा इलाकाजस्ता राज्य वा साम्राज्यभित्रका ठुलो भु-भागमाथि शासन गर्ने व्‍यक्‍ति हो ।

  • पुरानो नियममा, "तिर्सथा" शब्द फारसी प्रान्तमा शासन गर्ने राज्यपालको निम्ति अझ विशिष्ट उाधि हो ।
  • नयाँ नियममा, "प्रोकन्सल (बडाहाकिम)" शब्द रोमी प्रान्तमा शासन गर्ने राज्यपालको निम्ति अझ विशिष्ट उपाधि हो ।
  • बाइबलको समयमा, राज्यपालहरू राजा वा सम्राटद्वारा नियुक्त गरिन्थ्यो र उनीहरूका अधीनमा रहन्थे ।
  • कुनै अमूक देश वा साम्राज्यमा शासन गर्ने सबै शासकहरू मिलेर "सरकार" बन्छ । यी शासकहरूले आफ्ना नागरिकहरूको व्यवहारलाई निर्देशित गर्ने कानूनहरू बनाउँछन् ताकि त्यस राष्ट्रका सबै मानिसहरूको लागि शान्ति, सुरक्षा र समृद्धि होस् ।

(यो पनि हेर्नुहोस्: अधिकार, राजा, शक्ति, प्रान्त, रोम, शासक)

​बाइबल सन्दर्भहरू:

प्रेरित ७:९-१०

प्रेरित २३:२२

प्रेरित २६:३०

मर्कूस १३:९-१०

मत्ती १०:१८

मत्ती २७:१-२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0324, H1777, H2280, H4951, H5148, H5460, H6346, H6347, H6486, H7989, H8269, H8660, G04450, G04460, G07460, G14810, G22320, G22330, G22300, G42320

अनुवादका निम्ति सुझावहरूः

  • "राज्यपाल" लाई "शासक" वा "निरीक्षक" वा "क्षेत्रीय नेता" वा "सानो इलाकामा शासन गर्ने व्यक्ति" भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार, "शासन गर्नु" शब्दलाई "माथि शासन गर्नु" वा "नेतृत्व गर्नु" वा "व्यवस्थापन गर्नु" वा "पर्यवेक्षण गर्नु" भनी अनुवाद गर्न सकिन्छ ।
  • "राज्यपाल"लाई "राजा" वा "सम्राट"भन्दा फरक किसिमले अनुवाद गर्नुपर्छ, किनभने राज्यपाल उनीहरूका अधीनमा रहेका कम शक्तिशाली शासक थिए ।
  • शब्द "प्रोकन्सल(बडाहाकिम)" लाई "रोमी राज्यपाल" वा "रोमी प्रान्तीय शासक" भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: अधिकार, राजा, शक्ति, प्रान्त, रोम, शासक)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0324, H1777, H2280, H4951, H5148, H5460, H6346, H6347, H6486, H7989, H8269, H8660, G04450, G04460, G07460, G14810, G22320, G22330, G22300, G42320