ne_tw/bible/other/ruler.md

3.1 KiB
Raw Permalink Blame History

शासन, शासक, शासकहरू, शासन गर्नु, अधिकारी

परिभाषा:

शासक एउटा देश, राज्य वा धार्मिक समूहको अगुवाको रूपमा अरू मानिसहरूमाथि अधिकार भएको कसैको निम्ति चलाइने एउटा सामान्य शब्दावली हो।

  • प्रायः पुरानो करारमा “उनलाई इस्राएलमाथि शासक नियुक्‍त गरियो” जस्तो वाक्यांशमा राजालाई “शासक” को रूपमा उल्लेख गरिन्थ्यो।
  • परमेश्‍वरलाई सबै शासकहरूमाथि शासन गर्ने चरम शासकको रूपमा उल्लेख गरिएको छ।
  • नयाँ करारमा सभाघरका अगुवालाई “शासक’ भनिन्थ्यो।
  • नयाँ करारमा एक प्रकारको सरकारी शासकलाई “राज्यपाल” भनिन्थ्यो।
  • सन्दर्भअनुसार “शासक” शब्दलाई “अगुवा’ वा “अधिकार भएको व्यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “शासन गर्नु” भनेको “नेतृत्व गर्नु” वा “माथि आधिकार हुनु” हो। राजाको शासन बारे कुरा गर्दा यो प्रायः शासनको पर्यायवाची हुन्छ।

(यो पनि हेर्नुहोस्ः अधिकार ,गर्भनर, राजा, सभाघर)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ३:१७-१८
  • प्रेरित ४:२६
  • प्रेरित ७:३५-३७
  • प्रेरित १३:२६-२७
  • लूका १२:११-१२
  • लूका २३:३५
  • मत्ती ९:३२-३४
  • मत्ती २०:२५-२८
  • मर्कूस १०:४१-४२
  • तीतस ३:१-२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0995, H1166, H1167, H1404, H2708, H2710, H3027, H3548, H3920, H4043, H4410, H4427, H4428, H4438, H4467, H4474, H4475, H4623, H4910, H4941, H5057, H5065, H5387, H5401, H5461, H5715, H6113, H6213, H6485, H6957, H7101, H7218, H7287, H7300, H7336, H7786, H7860, H7980, H7981, H7985, H7989, H7990, H8199, H8269, H8323, H8451, G07460, G07520, G07550, G07570, G07580, G09320, G09360, G10180, G12030, G12990, G17780, G17850, G18490, G22320, G22330, G25250, G25830, G28880, G29610, G35450, G38410, G41650, G41730, G42910