ne_tw/bible/names/jericho.md

3.2 KiB
Raw Permalink Blame History

यरीहो

तथ्यहरूः

यरीहो कनान देशको एउटा शक्‍तिशाली सहर थियो । यो यर्दन नदीको पश्‍चिममा र खारा सागर(मृत सागर)को उत्तरमा अवस्‍थित थियो ।

  • कनान देशका सबै मानिसहरूले जस्तै यरीहो सहरका मानिसहरूले पनि झुटो देवता पुज्थे ।

लाई कब्जा गर्न परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।

  • परमेश्‍वरले इस्राएलीहरूलाई जित्‍नू भनी भन्‍नुभएको कनान देशको पहिलो सहर थियो ।
  • यहोशूले यरीहोको विरुद्धमा इस्राएलीहरूको नेतृत्व गर्दा यस सहरको पराजयमा तिनीहरूलाई मदत गर्न परमेश्‍वरले ठुलो आश्‍चर्यकर्म गर्नुभयो ।

(यो पनि हेर्नुहोस्: कनान, यर्दन नदी, यहोशू, आश्‍चर्यकर्म, खारासागर(मृतसागर))

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १५ः१ यहोशूले कनानी सहर __यरीहो__मा दुई जना गुप्‍तचर पठाए ।
  • १५ः३ मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर __यरीहो__माथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।
  • १५ः५ त्यसपछि __यरोहो__को वरिपरि भएका पर्खालहरू भत्किए । परमेश्‍वरको आज्ञामुताबिक इस्राएलीहरूले सहरभित्र रहेको हरेक थोक नष्‍ट पारे ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H3405, G24100