ne_tw/bible/names/jamessonofalphaeus.md

1.9 KiB
Raw Permalink Blame History

याकूब (अल्फयसका छोरा)

तथ्यहरूः

अल्फयसका छोरा याकूब येशूका बाह्र जना प्रेरितमध्ये एक थिए ।

  • उनको नाउँ मत्ती, मर्कूस र लूकाका सुसमाचारको पुस्‍तकहरूमा येशूका चेलाहरूको सूचीमा उल्लेख गरिएको छ ।
  • येशू स्‍वर्गमा जानुभएपछि यरूशलेममा सगैँ प्रार्थना गरिरहेका एघार चेलाहरूमध्‍ये एकको रूपमा उनलाई प्रेरितको पुस्‍तकमा पनि उल्‍लेख गरिएको छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, चेला, याकूब (येशूका भाइ), याकूब(जब्दियाका छोरा), बाह्र जना)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G23850