ne_tw/bible/kt/judgmentday.md

2.5 KiB
Raw Permalink Blame History

न्यायको दिन

परिभाषा:

“न्यायको दिन” शब्दावलीले भविष्यको समयलाई उल्लेख गर्छ जति बेला परमेश्‍वरले हरेक व्यक्‍तिको न्याय गर्नुहुने छ ।

  • परमेश्‍वरले आफ्ना पुत्र येशू ख्रीष्‍टलाई सबै मानिसहरूको न्यायकर्ता तुल्याउनुभएको छ ।
  • न्यायको दिनमा आफ्नो धार्मिक चरित्रको आधारमा ख्रीष्‍टले मानिसहरूको न्याय गर्नुहुने छ ।

अनुवादका निम्ति सुझावहरूः

  • यसले एक दिनभन्दा बढी समयलाई जनाउन सक्‍ने भएकोले यो शब्दावलीलाई “न्यायको समय” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई “परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुने अन्तिम समय” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यो विशेष दिन वा समयको नाउँ हो भनी देखाउन केही अंग्रेजी संस्करणहरूले सुरुका अक्षरहरूलाई ठुलो वर्णमालामा लेख्छन् लेख्‍ने गर्छन् (नोटः तथापि नेपाली भाषामा यो सम्भव छैन ।)

(यो पनि हेर्नुहोस्: न्यायकर्ता, येशू, स्वर्ग, नरक)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H2962, H3117, H4941, G22500, G29200, G29620