ne_tw/bible/other/watchtower.md

2.5 KiB
Raw Permalink Blame History

मचान, धरहरा

परिभाषा:

“मचान”ले कुनै पनि खतरा पहरेदारले देख्‍न सक्न सकोस् भनी निर्माण गरिएको एउटा अग्लो संरचनालाई जनाउँछ । यी धरहराहरू प्रायः ढुङ्गाद्वारा बनाइन्थे ।

  • जग्गाधनीहरूले कहिलेकाँही मचानहरू निर्माण गर्थे जहाँबाट तिनीहरूले आफ्ना बालीनालीहरूको सुरक्षा गर्न सकून् र तिनीहरूलाई चोरी हुनबाट बचाउन सकून् ।
  • मचानहरूमा प्रायः कोठाहरू पनि हुन्थे जहाँ पहरेदार र उसको परिवार बालीनालीको दिनरात सुरक्षा गर्नको निम्ति बस्थे ।
  • सहरको निम्ति मचान बनाउँदा पहरेदारले त्यस सहरलाई कोही शत्रु आक्रमण गर्न आउँदैछन् कि भनेर हेर्नसकोस् भनेर त्यो धरहरा सहरका पर्खालहरूभन्दा अग्लो बनाइन्थ्यो ।
  • "मचान"लाई शत्रुहरूबाट सुरक्षाको एउटा चिन्हको रूपमा प्रयोग गरिन्छ । (हेर्नुहोस्ः रूपक)

(यो पनि हेर्नुहोस्ः वैरी, हेर्नु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0803, H0971, H0975, H1785, H2918, H4026, H4029, H4692, H4707, H4869, H6076, H6438, H6836, G44440