ne_tw/bible/other/adversary.md

1.7 KiB
Raw Permalink Blame History

वैरी, शत्रु

परिभाषा:

कुनै मानिस वा वस्तुको विरोध गर्ने व्‍यक्‍ति वा समूह नै “वैरी” हो । "शत्रु"सँग यसको अर्थ मेल खान्छ ।

  • तपाईंको वैरी अर्को व्यक्तिलाई विरोध गर्ने वा हानि पुर्‍याउने व्‍यक्‍ति हुन सक्छ ।
  • दुई वटा मुलुकहरू लड्दा हरेकलाई एक अर्काको "वैरी" भन्‍न सकिन्छ ।
  • बाइबलमा शैतानलाई “वैरी” र “शत्रु” भनी उल्लेख गरिएको छ ।
  • वैरीलाई “विरोधी” वा “शत्रु” भनी अनुवाद गर्न सकिन्छ, तर यसले विरोधको कडा स्वरूपलाई दर्शाउँछ ।

(यो पनि हेर्नुहोस्: शैतान)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H0341, H6146, H6887, H6862, H6965, H7790, H7854, H8130, H8324, G04760, G04800, G21890, G21900, G52270