ne_tw/bible/other/virgin.md

2.8 KiB
Raw Permalink Blame History

कन्या, कुमारित्व

परिभाषा:

कहिल्यै यौन सम्बन्ध नराखेकी स्‍त्री नै कन्या हो ।

  • मसीह कन्याबाट जन्मनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • मरियमले येशूलाई गर्भधारण गर्दा कन्या नै थिइन् । उहाँको कुनै मानवीय पिता थिएन ।
  • केही भाषाहरूमा कन्यालाई विनम्र तरिकाले बताउने शब्द हुन सक्छ । (हेर्नुहोस्: शिष्टोक्ति)

(यो पनि हेर्नुहोस्: ख्रीष्ट, यशैया, येशू, मरियम)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २१ः९ मसीह __कन्या__बाट जन्मनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • २२ः४ उनी (मरियम) कन्या थिइन्, र विवाहको निम्ति योसेफ नाउँ गरेका मानिससित उनको मगनी भएको थियो ।
  • २२ः५ मरियमले जवाफ दिइन्, “म कन्या नै भएकीले यो कसरी हुन सक्छ र?”
  • ४९ः१ मरियम नाउँ गरेकी __कन्या__ले परमेश्‍वरका पुत्रलाई जन्म दिने थिइन् भनी एक जना स्वर्गदूतले उनलाई बताए । त्यसैले, उनले कन्या हुँदा नै एउटा छोरो जन्माइन् र उहाँको नाउँ येशू राखिन् ।

शब्द विवरणः

  • Strongs: H1330, H1331, G39320, G39330