ne_tw/bible/other/staff.md

2.1 KiB
Raw Permalink Blame History

लहुरो, लाठी

परिभाषा:

लहुरो हिँड्नलाई प्रयोग गरिने काठको लामो लट्‍ठी वा छडी हो ।

  • याकूब वृद्ध हुँदा हिँड्नलाई सहायताको लागि उनले लहुरो प्रयोग गरे ।
  • परमेश्‍वरले फारोमाथि उहाँको शक्‍ति देखाउनलाई मोशाको लहुरोलाई सर्पमा परिणत गर्नुभयो ।
  • गोठालाहरूले आफ्ना भेडाहरूलाई डोऱ्‍याउन, वा भेडाहरू लड्दा वा बरालिएर जाँदा बचाउनको लागि लट्ठी प्रयोग गर्थे ।
  • गोठालोको लट्ठीको टुप्‍पोमा आङ्‍कुसे हुन्थ्यो, त्यसैले यो गोठालोको डण्डीभन्दा फरक थियो, जुन सीधा हुन्थ्यो र भेडाहरूलाई आक्रमण गर्न खोज्‍ने जङ्‍गली जनावरहरूलाई मार्न प्रयोग गरिन्थ्यो ।

(यो पनि हेर्नुहोस्: फारो, शक्ति, भेडा, गोठालो)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H4132, H4294, H4731, H4938, H6086, H6418, H7626, G25630, G35860, G44640