ne_tw/bible/other/robe.md

1.6 KiB
Raw Permalink Blame History

अलखा, अलखा लगाएको

परिभाषा:

अलखा पुरुष वा महिला दुवैले लगाउन मिल्ने लामो बाहुला भएको बाहिरपट्टि लगाउने वस्‍त्र हो । यो कोट(कुर्ता)जस्तै हुन्छ ।

  • अलखाहरू अगाडि पट्टि खुल्ला हुन्छन् र तुना वा पेटीले बाँधेर कसिन्छन् ।
  • तिनीहरूका लामो वा छोटो हुन सक्छ ।
  • बैजनी अलखाहरू राजसीपन, धन-सम्पत्ति र प्रतिष्‍ठाको चिन्हको रूपमा राजाहरूले लगाउँथे ।

(यो पनि हेर्नुहोस्: राजसी, दौरा)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0145, H0155, H0899, H1545, H2436, H2684, H3671, H3801, H3830, H3847, H4060, H4254, H4598, H5497, H5622, H6614, H7640, H7757, H7897, H8071, G17460, G20670, G24400, G47490, G40160, G55110