ne_tw/bible/other/queen.md

2.1 KiB
Raw Permalink Blame History

रानी

परिभाषा:

रानी देशकी महिला शासक हुन् वा राजाकी पत्‍नी हुन् ।

  • एस्तरले राजा अहासूरससँग विवाह गरेपछि तिनी फारसी साम्राज्यको रानी बनिन् ।
  • रानी ईजेबेल राजा आहाबकी दुष्ट पत्‍नी थिइन् ।
  • शेबाकी रानी एक प्रसिद्ध शासक थिइन् जो राजा सुलेमानलाई भेट्न आएकी थिइन् ।
  • "रानी माता" शब्दले सामान्यतयाः शासन गरिरहेका राजाकी आमा वा हजुरआमा वा भूतपूर्व राजाकी विधवालाई बुझाउँछ । रानी माताको धेरै प्रभाव थियो; उदाहरणका लागि, अतल्याहले मानिसहरूलाई मूर्तिपूजा गर्न प्रेरित गरिन् ।

(यो पनि हेर्नुहोस्: अहासूरस, अतल्याह, एस्तर, राजा. फारस, शासक, शेबा)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1404, H1377, H4410, H4427, H4433, H4436, H4438, H4446, H7694, H8282, G09380