ne_tw/bible/other/plow.md

1.8 KiB
Raw Permalink Blame History

हलो, जोतिएको, हलीहरू, फाली, नजोतिएको

परिभाषा:

“हलो” खेतमा कुनै कुरा रोप्‍नलाई तयार पार्न माटो जोतेर फोर्नलाई प्रयोग गरिने कृषी औजार हो ।

  • माटो खन्‍न वा जोत्‍नलाई हलोहरूमा धारिलो र तिखा फाली हुन्छ । हलो जोत्‍नेले समाएर हलोलाई चलाउनलाई यसको अनौ (समात्‍ने ठाउँ) हुन्छ ।
  • बाइबलको समयमा, हलोलाई समन्यातयाः गोरुको जोडीले वा अरू कुनै जनावरले तान्‍न लगाउँथे ।
  • काँसा वा फलामले बनेका चुच्‍चो भागबाहेक धेरै जसो हलोहरू कडा काठबाट बनाइन्थ्यो ।

(यो पनि हेर्नुहोस्ः काँसो, गोरु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0406, H0855, H2758, H2790, H5215, H5647, H5656, H5674, H6213, H6398, G07220, G07230