ne_tw/bible/other/cow.md

3.9 KiB
Raw Permalink Blame History

गाई, गोरू, बाछो, गाईवस्तु, साढे, गोरू

परिभाषा:

"गाई," "गोरू," "बाछो," "साढे," "गाईवस्तु" शब्दहरूले ठुलो, चार-खुट्टे जनावरको किसिमलाई जनाउँछ, जसले घाँस खान्छ। खास गरी यसको मासु र दुधको लागि यसको पालन गरिन्छ।

  • यस किसिमको जनावरको पोथीलाई “गाई” भनिन्छ। यसको भाले भने “साँढे” हो। यिनीहरूका बच्‍चालाई “बाछा या बाछी” भनिन्छ।
  • कहिले काहीँ सबै किसिमका गाईबस्तुलाई उल्लेख गर्न “गाई” शब्दलाई सामान्य तरिकाले प्रयोग गरिन्छ।
  • केही संस्कृतिहरूमा सरसामानहरूको साटफेरमा गाईबस्तुको व्यापार गरिन्छ। कहिले काहीँ पुरुषले बिहे गर्न इच्छा गरेको जवान स्‍त्रीको बुबा आमालाई गाईबस्तु उपहारस्वरूप दिइन्छ।

एउटा "कोरली" एउटा वयस्क पोथी गाई होस् जसले अहिलेसम्म बाछोलाई जन्म दिएको छैन।

"गोरू" एक प्रकारको गाईवस्तु हो जसलाई विशेष गरी कृषि कार्य गर्न तालिम दिइन्छ। यस शब्दको बहुवचन "बैल" हो। सामान्यतया गोरूहरू पुरूष हुन् र तिनीहरूलाई  बधिया गरिएको छ।

  • बाइबलमा यहूदी मानिसहरूले गाईबस्तुलाई बलिदानको लागि प्रयोग गर्थे, खास गरी रातो कोरली भनिने जनावरलाई।
  • बाछा या बाछी नजन्माएको गाईलाई “कोरली” भनिन्छ।
  • “गोरू” विशेष किसिमको साँढे हो, जसलाई खेत खन्‍नेजस्ता कृषिसम्बन्धी कामको लागि प्रयोग गरिन्छ।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: जुवा)

​बाइबलका सन्दर्भहरू:

  • उत्पत्ती १५:९-११
  • प्रस्थान २४:५-६
  • गन्ती १९:१-२
  • व्यवस्था २१:३-४
  • १ शमूएल १:२४-२५
  • १ शमूएल १५:३
  • १ शमूएल १६:२-३
  • १ राजा १:९
  • २ इतिहास ११:१५
  • २ इतिहास १५:१०-११
  • मत्ती २२:४
  • लूका १३:१५
  • लुका १४:५
  • हिब्रू ९:१३

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0047, H0441, H0504, H0929, H1165, H1241, H4399, H4735, H4806, H5695, H5697, H6499, H6510, H6629, H7214, H7716, H7794, H7921, H8377, H8450, G10160, G11510, G23530, G29340, G34470, G34480, G41650, G50220