ne_tw/bible/other/oil.md

2.0 KiB
Raw Permalink Blame History

तेल

परिभाषा:

तेल बोटबिरुवाहरूबाट लिन सकिने बाक्लो र पारदर्शी तरल पदार्थ हो । बाइबलको समयमा, तेल सामान्यतयाः जैतूनबाट निकालिन्थ्यो ।

  • जैतूनको तेल खाना पकाउन, अभिषेक गर्न, बलि चढाउन, बत्ती बाल्न र औषधीको रूपमा प्रयोग गरिन्थ्यो ।
  • प्राचीन समयमा, जैतूनको तेल निकै मूल्यवान थियो र त्यो तेल हुनु भनेको धनको मापन थियो ।
  • यसको अनुवाद गर्दा यो तेल शब्दले गाडीमा प्रयोग गरिने तेल होइन खाना पकाउनको लागि मात्र प्रयोग हुने तेल भन्‍ने अर्थ दिओस् । यी विभिन्‍न किसिमका तेलहरूको निम्ति कुनै-कुनै भाषामा फरक फरक शब्दहरू हुन्छन् ।

(यो पनि हेर्नुहोस्: जैतून, बलिदान)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2091, H3323, H4887, H6671, H7246, H8081, G16370, G34640