ne_tw/bible/other/letter.md

2.3 KiB
Raw Permalink Blame History

पत्र, चिट्ठी

परिभाषा:

पत्र भनेको एक व्यक्ति वा व्यक्तिहरूको समूहलाई पठाइएको लिखित सन्देश हो जो सामान्यतया लेखकदेखि लामो दुरिमा हुन्छन् । पत्र भनेको विशेष प्रकारको पत्र हो, प्रायः अधिक औपचारिक शैलीमा लेखिएको, शिक्षणजस्ता विशेष उद्देश्यको लागि लेखिन्छ ।

  • नयाँ नियमको समयमा, पत्रहरू र अन्य प्रकारका पत्रहरू जनावरको छालाबाट बनेको चर्मपत्रमा वा बिरुवाको रेसबाट बनेको भोजपत्रमा लेखिन्थ्यो ।
  • पावल, युहन्‍ना, याकूब, यहूदा र पत्रुसका नयाँ नियमका पत्रहरू रोमी साम्राज्यका विभिन्‍न शहरहरूमा रहेका ख्रीष्टियनहरूलाई उत्साह दिन, अर्ती दिन र सिकाउन लेखिएका पत्रहरू थिए ।
  • यस शब्दलाई अनुवाद गर्ने तरिकाहरूमा "लिखित सन्देश" वा "लिखित शब्दहरू" वा "लेखन" पर्न सक्छन् ।

(हेर्नुहोस्: उत्साह दिनु, अर्ती दिनु, सिकाउनु)

बाइबलका सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H0104, H0107, H3791, H4385, H5406, H5407, H5612, G11210, G19920