ne_tw/bible/other/harp.md

2.0 KiB
Raw Permalink Blame History

वीणा, वीणा वादक

परिभाषा:

वीणा तार जडान गरिएको साङ्गीतिक बाजा हो जुन साधारणतयाः यसमा ठुलो खुला फ्रेममा ठाडोले तारहरू जडान गरिएको हुन्छ ।

  • बाइबलको समयमा वीणा र अन्य साङ्गीतिक बाजाहरू बनाउन काठहरू प्रयोग गरिन्थ्यो ।
  • वीणालाई अक्सर हातमा लिइन्थ्यो र हिँड्दै गर्दा बजाइन्थ्यो ।
  • बाइबलका धेरै ठाउँहरूमा परमेश्‍वरको प्रशंसा र आराधना गर्न प्रयोग गरिने बाजाको रूपमा वीणालाई उल्लेख गरिएको छ ।
  • दाऊदले केही भजनहरू लेखे, जुन वीणाको सङ्गीतमा रचिएका छन् ।
  • राजा शाऊलको व्याकुल आत्मालाई शान्त पार्न पनि दाऊदले वीणा बजाउने गर्थे ।

(हेर्नुहोस्: दाऊद, देवदारु, भजनसंग्रह, शाऊल (पु.क.))

बाइबलका सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H3658, H5035, H5059, H7030, G27880, G27890, G27900