ne_tw/bible/other/fir.md

1.6 KiB
Raw Permalink Blame History

देवदारू, देवदारूहरू

परिभाषा:

“देवदारू” सियोजस्ता पात भएको सदाबहार हरियो रहने रूख हो र यसका बिउहरू शंख आकारको वस्तुभित्र सुरक्षित हुन्छन्।

  • देवदारूको रूखलाई “सदाबहार” रूख पनि भनिन्छ।
  • प्राचीन कालमा देवदारूको काठ सङ्गितका साधन बनाउन र डुङ्गाहरू, घरहरू र मन्दिर बनाउनको लागि प्रयोग गरिन्थ्यो।
  • बाइबलमा प्रयोग गरिएको देवदारूका रूखहरू सल्ला, देवदारू, सरू र जुनिपरहरू हुन्।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: देवदारू, बबुल)

​बाइबल सन्दर्भहरू:

इजकिएल २७:४-५

यशैया ३७:२४-२५

यशैया ४१:१९-२०

यशैया ४४:१४

यशैया ६०:१२-१३

भजनसंग्रह १०४:१६-१८

शब्द तथ्याङ्कः

स्ट्रोंगस H0766, H1265, H1266