ne_tw/bible/other/confirm.md

3.0 KiB
Raw Permalink Blame History

पुष्टि हुनु, पुष्टि, कानूनी

परिभाषा:

शब्द “निश्‍चितता” ले कुनै कुरो साँचो हो वा पक्‍का हुनेछ भन्‍ने कुरोलाई जनाउँछ। तिनमा साहसपूर्वक वा निर्भीकतासाथ कुनै कुरो गर्ने अर्थ पनि हुन सक्छ।

  • परमेश्‍वरले कहिल्यै झुट नबोल्नुहुने भएकोले र उहाँले सधैँ आफ्नो वचन पुरा गर्नुहुने भएकोले विश्‍वासीहरू उहाँका प्रतिज्ञाहरूमा निश्‍चित हुन सक्छन्।
  • कठिन कुराहरू आइपर्दा निश्‍चितताले परमेश्‍वरमा भर पर्छ।
  • कुनै कुरो निश्‍चय नै हुनेछ भन्‍ने बोधको अर्थसहित अन्य अङ्ग्रेजी संस्करणहरूमा अक्सर “आशा” को रूपमा उल्लिखित शब्दको अनुवाद गर्न युएलबी बाइबलमा “निश्‍चितता” को प्रयोग गरिएको छ।
  • अक्सर “निश्‍चितता” शब्दले खास तवरले परमेश्‍वरका पक्‍का प्रतिज्ञाहरूलाई जनाउँछ। विशेष गरी येशूमा ग्रहण गर्ने सबै विश्‍वासी कुनै दिन स्वर्गमा सदासर्वदा परमेश्‍वरसित हुनेछ भन्‍ने निश्‍चयतालाई यसले जनाउँछ।
  • “परमेश्‍वरमा निश्‍चितता हुनु” को अर्थ हुन्छ‒ परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुरा प्राप्‍त गर्न वा अनुभव गर्न पूर्ण रूपमा अपेक्षा गर्नु।

(यो पनि हेर्नुहोस्: [करार] (../kt/covenant.md), शपथ, विश्वास)

बाइबल सन्दर्भहरू:

  • [१ इतिहास 16:15-18] (rc://*/tn/help/1ch/16/15)
  • २ कोरिन्थी 1:21
  • [२ राजा 23:3] (rc://*/tn/help/2ki/23/03)
  • [हिब्रू 6:16-18] (rc://*/tn/help/heb/06/16)

शब्द डेटा:

  • Strongs: H0559, H1396, H3045, H3559, H4390, H4672, H5414, H5975, H6213, H6965, G09500, G09510, G33150, G49720