ne_tw/bible/names/aaron.md

3.5 KiB
Raw Permalink Blame History

हारून

तथ्यहरूः

हारून मोशाका दाजु थिए । परमेश्‍वरले हारूनलाई इस्राएलका मानिसहरूका पहिलो प्रधान पुजारी हुन चुन्‍नुभयो ।

  • इस्राएलीहरूलाई जान दिन फारोसित बोल्न हारूनले मोशालाई मदत गरे ।
  • इस्राएलीहरूले उजाड-स्थानमा यात्रा गर्दा, हारूनले मानिसहरूका निम्ति पूजा गर्न एउटा मूर्ति बनाएर पाप गरे ।
  • परमेश्‍वरले हारून र तिनका सन्तानहरूलाई इस्राएलका मानिसहरूको पुजारीहरू बन्‍नलाई नियुक्त गर्नुभयो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: पुजारी, मोशा, इस्राएल)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ९ः१५ फारो जिद्दी हुनेछ भनी परमेश्‍वरले मोशा र __हारून__लाई चेतावनी दिनुभयो ।
  • १०ः५ फारोले मोशा र __हारून__लाई बोलाए र तिनीहरूलाई भने, यदि तिनीहरूले विपत्ति रोके भने, इस्राएलीहरूले मिश्र छोड्न सक्‍छन् ।
  • १३ः९ परमेश्‍वरले मोशाका दाजु __ हारून__ र __ हारून__ का सन्‍तानहरूलाई उहाँको पुजारी हुन छान्‍नुभयो ।
  • १३ः११ त्‍यसैले तिनीहरू (इस्राएलीहरूले) __हारून__कहाँ सुन ल्‍याए र सयबाट तिनीहरूको लागि एउटा मूर्ति बनाउन आग्रह गरे ।
  • १४ः७ तिनीहरू (इस्राएलीहरू) मोशा  __हारून__सँग रिसाए र भने, "ओहो, तपाईंहरूले हामीलाई यो डरलाग्दो ठाउँमा किन ल्‍याउनुभयो?"

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0175, G00020