ne_ta/translate/translate-process/01.md

1.2 KiB

कसरी अनुवाद गर्ने

अनुवादमा दुईवटा कुराहरू गर्नुपर्ने हुन्छः

१. स्रोत भाषामा भएको खण्‍डलाई थाहा गर्ने (हेर्नुहोस्ः खण्‍डको अर्थलाई थाहा गर्ने) २. त्यो अर्थलाई लक्षित भाषाको अनुवादमा पुनः बताउने (हेर्नुहोस्ः अर्थलाई पुनः बताउने)

अनुवादका लागि भएका निर्देशनहरूले कहिलेकाहीँ यी दुई कुराहरूलाई स-साना कदमहरूमा भाग गर्छ । तल दिइएको दृश्‍यचित्रले यी दुई कुराहरू अनुवादको प्रक्रियामा कसरी मिल्छन् भनेर देखाउँछ ।