ne_ta/checking/level2/01.md

1.9 KiB

तह दुईको जाँच - बाह्य जाँच

स्थानीय भाषा समुदायका व्यक्तिहरू अनुवाद सही छ भन्‍ने कुरामा सहमत छन् भन्‍ने कुरा पुष्टि गर्नु नै तह दुईको जाँचको उद्देश्य हो ।

तह दुईको जाँच दुई तरिकाले गरिन्छः

१. भाषा समुदायबाट गरिने जाँच यो अनुवाद स्पष्ट, स्वभाविक र बोधगम्य छ कि छैन भनेर भाषा समुदायका व्यक्तिहरूबाट गरिने अनुवादको जाँच हो । भाषा समुदायबाट गरिने जाँचका चरणहरूको निम्ती भाषा समुदायबाट गरिने जाँचहेर्नुहोस् । २. मण्डली अगुवाबाट गरिने जाँच यो भाषा समुदायमा भएका मण्डली अगुवाहरूद्वारा अनुवाद शुद्ध र सही छ कि छैन भनेर गरिने जाँच हो । मण्डली अगुवाहरूबाट गरिने जाँचका चरणहरूको निम्ती मण्डली अगुवाबाट गरिने जाँच हेर्नुहोस् ।

एकपटक यसो गरेपछि यो कार्यको पुष्टि गरिनुपर्छ तह २ को पुष्टिहेर्नुहोस् ।