ne_ta/checking/good/01.md

1.6 KiB

तह दुईको पुष्टिको उचित अभिलेखन

हाम्रो भाषा समूहका हामी अगुवाहरू देहाय बमोजिमका कुराहरूको पुष्टि गर्छौँः

१. यो अनुवाद विश्‍वासको अभिव्यक्ती र अनुवाद मार्गनिर्देशन अनुरूप छ । २. यो अनुवाद लक्षितभाषामा सही र स्पष्ट छ । ३. यस अनुवादले भाषाको स्वीकार्य शैलीको प्रयोग गरेको छ । ४. यस अनुवादले उचित वर्णमाला र हिज्जे प्रणालीको प्रयोग गरेको छ । ५. यस अनुवादलाई समुदायले अनुमोदन गरेको छ । ६. समुदाय मूल्याङ्कन फाराम भरिएको छ ।

अनुवादमा केही समस्याहरू बाँकी रहेका छन् भने तह ३ का जाँचकीहरूको निम्ती यहाँ नोट बनाउनुहोस् ।

तह २ का जाँचकीहरूको नाम र पदः

  • नामः
    • पद:
  • नामः
    • पद:
  • नामः
    • पद:
  • नामः
    • पद:
  • नामः
    • पद:
  • नामः
    • पद: