26 lines
1.8 KiB
Markdown
26 lines
1.8 KiB
Markdown
# गर्भ
|
||
|
||
## परिभाषा:
|
||
|
||
“गर्भ” शब्दले आफ्नो आमाभित्र शिशुको विकास हुने स्थानलाई जनाउँछ ।
|
||
|
||
* यो कहिलेकाँही नम्र र कम प्रत्यक्ष हुनको निम्ति प्रयोग गरिने एउटा पुरानो शब्द हो । (हेर्नुहोस्: [शिष्टोक्ति](rc://*/ta/man/translate/figs-euphemism))
|
||
* गर्भको लागि अझ बढी आधुनिक शब्द भनेको “पाठेघर” हो ।
|
||
* केही भाषाहरूले स्त्रीको गर्भ वा पाठेघरलाई जनाउनको निम्ति “गर्भाशय” भन्ने शब्दको प्रयोग गर्छन् ।
|
||
* लक्षित भाषामा यस शब्दको लागि राम्रो परिचित, स्वभाविक, र स्वीकार्य शब्दको प्रयोग गर्नुहोस् ।
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* [उत्पत्ति २५ः२३](rc://*/tn/help/gen/25/23)
|
||
* [उत्पत्ति २५ः२४-२६](rc://*/tn/help/gen/25/24)
|
||
* [उत्पत्ति ३८ः२७-२८](rc://*/tn/help/gen/38/27)
|
||
* [उत्पत्ति ४९ः२५](rc://*/tn/help/gen/49/25)
|
||
* [लूका २ः२१](rc://*/tn/help/luk/02/21)
|
||
* [लूका ११ः२७](rc://*/tn/help/luk/11/27)
|
||
* [लूका २३ः२९](rc://*/tn/help/luk/23/29)
|
||
* [मत्ती १९ः१२](rc://*/tn/help/mat/19/12)
|
||
|
||
## शब्द विवरणः
|
||
|
||
* Strong’s: H0990, H4578, H7356, H7358, G10640, G28360, G33880
|