ne_tw/bible/other/womb.md

1.8 KiB
Raw Permalink Blame History

गर्भ

परिभाषा:

“गर्भ” शब्दले आफ्नो आमाभित्र शिशुको विकास हुने स्थानलाई जनाउँछ ।

  • यो कहिलेकाँही नम्र र कम प्रत्यक्ष हुनको निम्ति प्रयोग गरिने एउटा पुरानो शब्द हो । (हेर्नुहोस्: शिष्टोक्‍ति)
  • गर्भको लागि अझ बढी आधुनिक शब्द भनेको “पाठेघर” हो ।
  • केही भाषाहरूले स्‍त्रीको गर्भ वा पाठेघरलाई जनाउनको निम्ति “गर्भाशय” भन्‍ने शब्दको प्रयोग गर्छन् ।
  • लक्षित भाषामा यस शब्दको लागि राम्रो परिचित, स्वभाविक, र स्वीकार्य शब्दको प्रयोग गर्नुहोस् ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0990, H4578, H7356, H7358, G10640, G28360, G33880