ne_tw/bible/other/trial.md

2.3 KiB
Raw Permalink Blame History

केरकार, प्रमाणित गर्दै

परिभाषा:

"केरकार" शब्दले कुनै वस्तुलाई वा कसैलाई "जाँचिएको" वा "परीक्षण गरिएको" अवस्थालाई बुझाउँछ ।

  • केरकार न्यायिक सुनुवाइ हुन सक्छ, जसमा गलत कामको लागि कुनै व्यक्ति निर्दोष वा दोषी छ भनी प्रमाण पेस गरिन्छ ।
  • परमेश्‍वरले व्यक्‍तिको विश्‍वासको जाँच गर्नुहुँदा त्यो व्यक्‍ति कठिन परिस्थिति भएर जाने अवस्थालाई पनि “केरकार(जाँच)” ले जनाउन सक्छ । यसको लागि प्रयोग गरिने अर्को शब्दहरू “परीक्षा” वा “जाँच” हुन् ।
  • परमेश्‍वरप्रति आज्ञाकारी भई विश्‍वासमा लागिरहन्थे वा रहन्थेनन् भनी हेर्नलाई बाइबलमा धेरै मानिसहरू जाँचिए । तिनीहरूको विश्‍वासको कारणले तिनीहरूको जाँच पडताल गरियो, जसमा तिनीहरू कुटिए, झ्यालखानामा हालिए वा मारिए ।

(यो पनि हेर्नुहोस्: परिक्षा गर्नु, जाँच्‍नु, निर्दोष, दोष)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0974, H4531, H4941, H7378, G01780, G13830, G29190, G39860