ne_tw/bible/other/sweep.md

2.7 KiB
Raw Permalink Blame History

बढार्नु

तथ्यहरू:

“बढार्नु”को अर्थ कसिंगारलाई कुचो वा झाडुले व्यापक वा चाँडो चालमा हटाउनु भन्‍ने हुन्छ । "बढार्‍यो" शब्द "बढार्नु"को भूतकाल हो । यी शब्दहरूलाई आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ ।

  • “बढर्नु” शब्दलाई कसरी सेनाहरूले द्रुत, निर्णायक र व्यापक अभियामहरूसहित आक्रमण गर्छन् भनी बताउनलाई आलङ्कारिक रूपमा प्रयोग गरिन्छ ।
  • उदारणको लागि, अश्शूरीहरूले यहूदा राज्यलाई “बढार्ने छन्” भनी यशैयाले अगमवाणी गरे । यसको अर्थ तिनीहरूले यहूदालाई नष्ट पार्ने थिए र त्यहाँका मानिसहरूलाई कब्जा गर्ने थिए ।
  • “बढार्नु” शब्दलाई द्रुत गतिमा बगिरहेको पानीले त्यहाँ भएका थोकहरूलाई बगाउने र तिनीहरूलाई टाढा-टाढासम्म जोडसँग फ्याँक्‍ने तरिकालाई वर्णन गर्न पनि प्रयोग गर्न सकिन्छ ।
  • कुनै व्‍यक्‍तिमाथि भयानक, कठिन कुराहरू आइपरिरहेको छ भने, यसलाई 'तिनीहरूले उसलाई "बढारिरहेका छन्" भन्‍न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: अश्शूर, यशैया, यहूदा, अगमवक्ता)

शब्द विवरणः

शब्द विवरणः

  • Strongs: H0622, H0857, H1640, H2498, H2894, H3261, H5500, H5595, H7857, G42160, G45630, G49510