ne_tw/bible/other/sulfur.md

2.2 KiB
Raw Permalink Blame History

गन्धक

परिभाषा:

“गन्धक” आगोमा बल्दा प्रज्वलनशील तरल बन्‍ने पहेँलो रङ हुने एउटा पदार्थ हो।

  • गन्धकको बास्‍ना कुहेको अण्डाको जस्तो कडा गन्ध हुन्छ ।
  • बाइबलमा जलिरहेको गन्धक अधर्मी र विद्रोही मानिसहरूमाथि परमेश्‍वरको न्यायको संकेत हो ।
  • लोतरको समयमा, परमेश्‍वरले दुष्‍ट सहरहरू सदोम र गमोरामाथि आगो र गन्धक वर्षाउनुभयो ।
  • केही अङ्ग्रजी बाइबलहरूमा गन्धक(सल्फर)लाई “ब्रिमस्टोन(गन्धक)” भनी उल्लेख गरिएको छ जसको शाब्दिक अर्थ “बलिरहेको ढुङ्गा” हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • यस शब्दलाई अनुवाद गर्ने सम्भावित वाक्यांशहरू "बल्ने पहेँलो ढुङ्‍गा" वा "बलिरहेको पहेँलो चट्टान" हुन सक्छन् ।

(यो पनि हेर्नुहोस्: गमोरा, न्यायकर्ता, लोत, विद्रोह गर्नु, सदोम, धर्मी)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1614, G23030