28 lines
1.8 KiB
Markdown
28 lines
1.8 KiB
Markdown
# ढाल
|
||
|
||
## परिभाषा:
|
||
|
||
ढाल वाण र अन्य किसिमका शत्रुहरूका आक्रमणबाट बचाउन एउटा सिपाहीले लडाइँमा समात्ने एउटा साधन हो।
|
||
|
||
* ढाल विभिन्न स्वरूपका हुन्थेम तर प्रायः वर्गाकार वा अण्डाकार हुन्थे। तिनीहरू तरवार वा वाणले नछेड्ने छाला, काठ वा धातु जस्ता मजबुत सामग्रीहरूबाट बनाइन्थ्यो।
|
||
* यो शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गर्दा, बाइबलले परमेश्वरलाई उहाँका मानिसहरूका सुरक्षा ढालको रूपमा दर्शाउँछ।
|
||
* पावलले विश्वासीहरूलाई शैतानको आत्मिक आक्रमणबाट बचाउने “विश्वासको ढाल” बारे बताउँछन्।
|
||
|
||
(यो पनि हेर्नुहोस्: <u>विश्वास ,</u><u>आज्ञापालन, शैतान, आत्मा</u>)
|
||
|
||
## बाइबल सन्दर्भहरू:
|
||
|
||
<u>१ राजा १४:२६</u>
|
||
|
||
<u>२ इतिहास २३:८-९</u>
|
||
|
||
<u>२ शमूएल २२:३६</u>
|
||
|
||
<u>व्यवस्था ३३:२९</u>
|
||
|
||
<u>भजनसंग्रह १८:३५</u>
|
||
|
||
## शब्द तथ्याङ्कः
|
||
|
||
स्ट्रोंग्सः H2653, H3591, H4043, H5437, H5526, H6793, H7982, G23750
|