ne_tw/bible/other/shield.md

1.8 KiB
Raw Permalink Blame History

ढाल

परिभाषा:

ढाल वाण र अन्य किसिमका शत्रुहरूका आक्रमणबाट बचाउन एउटा सिपाहीले लडाइँमा समात्‍ने एउटा साधन हो।

  • ढाल विभिन्‍न स्वरूपका हुन्थेम तर प्रायः वर्गाकार वा अण्डाकार हुन्थे। तिनीहरू तरवार वा वाणले नछेड्ने छाला, काठ वा धातु जस्ता मजबुत सामग्रीहरूबाट बनाइन्थ्यो।
  • यो शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गर्दा, बाइबलले परमेश्‍वरलाई उहाँका मानिसहरूका सुरक्षा ढालको रूपमा दर्शाउँछ।
  • पावलले विश्‍वासीहरूलाई शैतानको आत्मिक आक्रमणबाट बचाउने “विश्‍वासको ढाल” बारे बताउँछन्।

(यो पनि हेर्नुहोस्: विश्‍वास ,आज्ञापालन, शैतान, आत्मा)

​बाइबल सन्दर्भहरू:

१ राजा १४:२६

२ इतिहास २३:८-९

२ शमूएल २२:३६

व्यवस्था ३३:२९

भजनसंग्रह १८:३५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2653, H3591, H4043, H5437, H5526, H6793, H7982, G23750