31 lines
2.5 KiB
Markdown
31 lines
2.5 KiB
Markdown
# खोज्नु, खोज्यो, खोज्नुहोस
|
||
|
||
## परिभाषा:
|
||
|
||
“खोज्नु” को अर्थ कसैको वा कुनै कुरोको तलास गर्नु हो। यसको भूतकाल “खोज्यो” हुन्छ। यसको अर्थ कुनै कुरा गर्नलाई “अझ कोसिस गर” वा “प्रयास गर” पनि हुनसक्छ।
|
||
|
||
* केहि गर्ने अवसर "खोज्नु" वा "खोज्नु" को अर्थ त्यो गर्नको लागि "समय खोज्ने प्रयास" गर्नु हो।
|
||
* "यहवेलाई खोज्नु " भनेको "यहवेलाई चिन्न र उहाँको आज्ञा पालन गर्न सिकेर समय र शक्ति खर्च गर्नु।"
|
||
* "सुरक्षा खोज्नु" भनेको "तपाईंलाई खतराबाट जोगाउने व्यक्ति वा ठाउँ खोज्ने प्रयास गर्नु हो।"
|
||
* "न्याय खोज्नु" भनेको "मानिसहरूलाई न्याय वा निष्पक्ष रूपमा व्यवहार गरिएको छ भनेर हेर्न प्रयास गर्नु हो।"
|
||
* "सत्य खोज्नु" को अर्थ "सत्य के हो पत्ता लगाउने प्रयास गर्नु" हो।
|
||
* "अनुग्रह खोज्नु" भनेको "तुरुन्तै अनुग्रहको लागि सोध्नु" वा "कसैलाई मद्दत गर्नको लागि कामहरू गर्नु हो।"
|
||
|
||
(यो पनि हेर्नुहोस्ः <u>न्याय, सत्य</u>)
|
||
|
||
## बाइबल सन्दर्भहरू:
|
||
|
||
<u>१ इतिहास १०:१४</u>
|
||
|
||
<u>प्रेरित १७:२६-२७</u>
|
||
|
||
<u>हिब्रू ११:६</u>
|
||
|
||
<u>लूका ११:९</u>
|
||
|
||
<u>भजनसंग्रह २७:८</u>
|
||
|
||
## शब्द तथ्याङ्कः
|
||
|
||
स्ट्रोंग्सः H0579, H1156, H1239, H1243, H1245, H1556, H1875, H2470, H2603, H2658, H2664, H3289, H7125, H7592, H7836, H8446, G03270, G15670, G19340, G20520, G22120
|