ne_tw/bible/other/seek.md

2.5 KiB
Raw Permalink Blame History

खोज्‍नु, खोज्यो, खोज्‍नुहोस

परिभाषा:

“खोज्‍नु” को अर्थ कसैको वा कुनै कुरोको तलास गर्नु हो। यसको भूतकाल “खोज्यो” हुन्छ। यसको अर्थ कुनै कुरा गर्नलाई “अझ कोसिस गर” वा “प्रयास गर” पनि हुनसक्छ।

  • केहि गर्ने अवसर "खोज्‍नु" वा "खोज्‍नु" को अर्थ त्यो गर्नको लागि "समय खोज्‍ने प्रयास" गर्नु हो।
  • "यहवेलाई खोज्‍नु " भनेको "यहवेलाई चिन्‍न र उहाँको आज्ञा पालन गर्न सिकेर समय र शक्ति खर्च गर्नु।"
  • "सुरक्षा खोज्‍नु" भनेको "तपाईंलाई खतराबाट जोगाउने व्यक्ति वा ठाउँ खोज्‍ने प्रयास गर्नु हो।"
  • "न्याय खोज्‍नु" भनेको "मानिसहरूलाई न्याय वा निष्पक्ष रूपमा व्यवहार गरिएको छ भनेर हेर्न प्रयास गर्नु हो।"
  • "सत्य खोज्‍नु" को अर्थ "सत्य के हो पत्ता लगाउने प्रयास गर्नु" हो।
  • "अनुग्रह खोज्‍नु" भनेको "तुरुन्तै अनुग्रहको लागि सोध्नु" वा "कसैलाई मद्दत गर्नको लागि कामहरू गर्नु हो।"

(यो पनि हेर्नुहोस्ः न्याय, सत्य)

​बाइबल सन्दर्भहरू:

१ इतिहास १०:१४

प्रेरित १७:२६-२७

हिब्रू ११:६

लूका ११:९

भजनसंग्रह २७:८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0579, H1156, H1239, H1243, H1245, H1556, H1875, H2470, H2603, H2658, H2664, H3289, H7125, H7592, H7836, H8446, G03270, G15670, G19340, G20520, G22120