ne_tw/bible/other/return.md

1.6 KiB
Raw Permalink Blame History

फर्कनु ,वापस आउनु

परिभाषा:

“फर्कनु”को अर्थ फर्केर जानु वा कुनै थोक फिर्ता दिनु हो ।

  • कुनै कुरामा "फर्किनु" भनेको त्यो क्रियाकलप फेरि सुरुवात गर्नु हो । कुनै ठाउँ वा व्यक्तिकहाँ "फर्कनु" भनेको त्यो ठाउँ वा व्यक्तिकहाँ फेरि फिर्ता जानु हो ।
  • इस्राएलीहरू आफ्ना मूर्तिहरूको पूजा गर्न फर्कँदा, तिनीहरूले फेरि तिनीहरूलाई पुज्‍न थाले ।
  • तिनीहरू परमप्रभुकहाँ फर्कंदा, तिनीहरूले पश्‍चाताप गरे र फेरि परमप्रभुको आराधना गरे ।
  • कसैबाट लिएको वा प्राप्‍त गरेको जग्गा वा वस्तुहरू फर्काउनुको अर्थ त्यसलाई जसको हो उसैलाई फिर्ता दिनु हो ।

(यो पनि हेर्नुहोस्: फर्कनु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H5437, H7725, H7729, H8421, H8666, G03440, G03600, G03900, G18770, G18800, G19940, G52900