ne_tw/bible/other/reed.md

1.9 KiB
Raw Permalink Blame History

नर्कट

तथ्यहरूः

“नर्कट”ले सामान्यतयाः नदी वा खोलाको किनारमा उम्रने लामो डाँठ भएको बिरुवालाई जनाउँछ ।

  • सानो हुँदा मोशालाई लुकाइएका नील नदीको नर्कटलाई “निगालो” भनिन्थ्यो । तिनीहरू नदीको पानीमा अग्ला-अग्ला र खोक्रा डाँठ भएका घना झुण्डमा उम्रिन्थे ।
  • यी रेशादार बिरुवाहरू प्राचीन मिश्रीमा कागजहरू, टोकरीहरू, र डुँगाहरू बनाउन प्रयोग गरिन्थ्यो ।
  • नर्कटका डाँठहरू लचकदार हुन्छन् र यसलाई हावाले सहजै नहुाउन सक्छ ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नु)

(यो पनि हेर्नुहोस्ः मिश्र, मोशा, नील नदी)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0098, H0100, H0260, H5488, H6169, H7070, G25630