ne_tw/bible/other/puffed-up.md

1.8 KiB
Raw Permalink Blame History

फुलेको

परिभाषा:

“फुलेको” शब्द घमण्डी वा अहङ्कारी भएको जनाउने वाक-पद्धति हो । (हेर्नुहोस्: वाक पद्धति)

  • फुलेको भएको व्यक्तिमा अरूभन्दा श्रेष्ठ महसुस गर्ने मनशाय हुन्छ ।
  • धेरै जानकारी जान्‍न वा धार्मिक अनुभवहरूले "फुलिएको" वा घमण्डतिर डोर्‍याउन सक्छ भनी पावलले सिकाए ।
  • अरू भाषाहरूमा "ठुलो टाउको" जस्ता यस्तै अर्थ व्यक्त गर्ने उस्तै वा फरक वाक पद्धति हुन सक्छ ।
  • यसलाई "धेरै गर्व" वा "अरूलाई घृणा गर्ने" वा "अभिमानी" वा "आफूलाई अरूभन्दा राम्रो सोच्‍ने " भनेर अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्: अहङ्कारी, घमण्डी)

बाइबलका सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H6075, G54480