ne_tw/bible/other/arrogant.md

1.6 KiB
Raw Permalink Blame History

अहंकारी, अहंकारी

परिभाषा:

“घमन्डी” शब्दको अर्थ हुन्छ—साधारणतया स्पष्‍ट, बाहिरी तरिकाले अभिमानी हुनु।

  • एउटा घमन्डी व्‍यक्‍तिले अक्सर आफ्नै बारेमा अहङ्कार गर्छ।
  • घमन्डी हुने कुरामा साधारणतया अरू मानिसहरू आफूजत्तिकै महत्त्वपूर्ण वा प्रतिभावान् छैनन् भन्‍ने सोच पर्दछ।
  • परमेश्‍वरलाई आदर नगर्ने र उहाँको विरुद्धमा विद्रोह गर्ने मानिसहरू घमन्डी हुन्, किनकि परमेश्‍वर कति महान् हुनुहुन्छ भनी तिनीहरूले मानिलिँदैनन्।

(यो पनि हेर्नुहोस्: स्वीकार, घमण्ड, गर्व)

​बाइबलका सन्दर्भहरू:

  • १ कोरिन्थी ४:१८
  • २ पत्रुस २:१८
  • इजकिएल १६:४९
  • हितोपदेश १६:५
  • भजनसंग्रह ५६:१-२

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H1346, H1347, H2102, H2103, H6277, G02120, G54500