ne_tw/bible/other/precious.md

2.4 KiB
Raw Permalink Blame History

अनमोल, मूल्यवान, महङ्गो, राम्रो

तथ्यहरू:

“अनमोल” शब्दले धेरै मूल्यवान वा महँगो ठानिएको मानिसहरू वा चिजहरूलाई जनाउँछ ।

  • “अनमोल पत्थरहरू” वा “अनमोल गहनाहरू” ले तिनीहरूलाई रङ्गिबिरङ्गी सुन्दर र वा अन्य गुणहरूलाई भएका खनिजरूलाई जनाउँछ ।
  • अनमोल पत्थरहरूका उदाहरणमा हिराहरू, मोतीहरू, र पन्‍नाहरू पर्छन् ।
  • सुन र चाँदीलाई “बहुमूल्य धातुहरू” भनिन्छ ।
  • परमप्रभुले भन्‍नुहुन्छ उहाँका मानिसहरू उहाँको दृष्‍टिमा “अनमोल” छन् (यशैया ४३:४)।
  • भद्र र शान्त आत्मा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुन्छ भनी पत्रुस लेख्छन् (१ पत्रुस ३:४)।
  • यो शब्दलाई “मूल्यवान” वा “धेरै प्यारो” वा “मन पाराइएको” वा “अति मूल्यवान” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्: सुन, चाँदी)

बाइबलका सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H0068, H1431, H2532, H2667, H2896, H3357, H3365, H3366, H3368, H4022, H4030, H4261, H4262, H5238, H8443, G09270, G17840, G24720, G41850, G41860, G50920, G50930