ne_tw/bible/other/silver.md

2.3 KiB
Raw Permalink Blame History

चाँदी

परिभाषा:

चाँदीको सिक्‍का, गहना, भाँडा र सजावटका सधनहरू बनाउनलाई प्रयोग गरिने चम्किलो र सेतो-खैरो बहुमूल्य धातु हो।

  • बनाइएका विभिन्‍न भाडाहरू चाँदीका कपहरू र कचौराहरू र खाना पकाउन, खान वा सेवा गर्न प्रयोग गरिने अन्य चीजहरू समावेश छन्।
  • पवित्र वासस्थान र मन्दिरको निर्माणमा चाँदी र सुनको प्रयोग गरिएको थियो। यरूशलेमको मन्दिरमा चाँदीका भाँडाहरू थिए।
  • बाइबल समयमा, शेकेल तौलको एकाइ थियो र चाँदीको एक निश्‍चित संख्यामा एक शेकेलको मूल्यमा खरिद गरिन्थ्यो। नयाँ नियमको समयमा त्यहाँ विभिन्‍न वजनका चाँदीका सिक्काहरू थिए जुन शेकेलमा नापिन्थ्यो।
  • योसेफका भाइहरूले तिनलाई बीस शेकेल चाँदीमा दासको रूपमा बेचे।
  • यहूदालाई येशूलाई धोका दिएकोमा तीस चाँदीको सिक्का दिइयो।

(यो पनि हेर्नुहोस्: पवित्र वासस्थान , मन्दिर)

​बाइबल सन्दर्भहरू:

१ इतिहास १८:९-११

१ शमूएल २:३६

२ राजाहरू २५:१३-१५

प्रेरित ३:६

मत्ती २६:१५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3701, H3702, H7192, G06930, G06940, G06950, G06960, G14060