ne_tw/bible/other/pig.md

2.3 KiB
Raw Permalink Blame History

सुँगुर, सुँगुरको मासु, च्वाँचे

परिभाषा:

सुँगुर मासु खनालाई पालिने खुर भएको चार खुट्टे जनावर हो । यसको मासुलाई "सुँगुरको मासु" भनिन्छ । "च्‍वाँचे (स्वाइन)" सुँगुर र सम्बन्धित जनावहरूहो ।

  • परमेश्‍वरले इस्राएलीहरूलाई सुँगुरको मासु नखानू, र यसलाई अशुद्ध ठान्‍नू भन्‍नुभयो । यहूदीहरूले आज पनि सुँगुरलाई अशुद्धको रूपमा नै हेर्छन् र सुँगुरको मासु खाँदैनन् ।
  • सुँगुरहरू तिनीहरूका मासु अरू मानिसहरूलाई बेच्‍नको लागि फारममा पालिन्छन् ।
  • जङ‍गलमा बस्‍ने फारममा नपालिने किसिमका सुँगुरहरू पनि हुन्छन्, यसलाई “जङ्गली बँदेल” भनिन्छ । बँदेलहरूका दाह्राहरू हुन्छन् र यिनीहरूलाई अति खतरनाक जनावर मानिन्छ ।
  • कहिलेकाहीँ ठुला सुँगुरहरूलाई "बँदेलहरू" भनिन्छ ।

(यो पनि हेर्नुहोस्: आज्ञातहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: शुद्ध)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2386, G55190