ne_tw/bible/other/pierce.md

23 lines
2.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# घोच्‍नु, घोचेको
## परिभाषा:
“घोच्‍नु”को अर्थ केही धारिलो, तीखो वस्तुले केही थोकलाई घोप्‍नु हो । यो कसैलाई गहिरो संवेगात्मक चोट पुर्‍याएको जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ ।
* येशू क्रुसमा झुण्डिरहनु हुँदा एक जना सिपाहीले उहाँको कोखामा घोचे ।
* बाइबलको समयमा स्वतन्‍त्र गरिएको दासले उनका मालिकसँग नै बस्‍न र उनका निम्ति अझै काम गर्न चुनेका चिन्हको रूपमा उसको कान छेडिन्थ्यो ।
* तरवारले मरियमको हृदय छेड्ने छ भनी शिमियोनले मरियमसँग आलङ्‌कारिक रूपमा बोले, जसको अर्थ तिनकी छोरो येशूलाई आइपर्ने कुराले तिनले गहिरो पीडा भोग्‍नेछिन् ।
(यो पनि हेर्नुहोस्: [क्रुस](../kt/cross.md), [येशू](../kt/jesus.md), [नोकर](../other/servant.md), [शिमियोन](../names/simeon.md))
## बाइबलका सन्दर्भहरूः
* [अय्‍यूब १६ः१३](rc://*/tn/help/job/16/13)
* [अय्यूब २०ः२३-२५](rc://*/tn/help/job/20/23)
* [यूहन्‍ना १९ः३७](rc://*/tn/help/jhn/19/37)
* [भजनसंग्रह २२ः१६](rc://*/tn/help/psa/022/016)
## शब्द विवरणः
* Strongs: H0935, H1856, H2342, H2490, H2491, H2944, H3738, H4272, H5181, H5344, H5365, H6398, G13300, G13380, G15740, G26600, G35720, G40440