26 lines
2.0 KiB
Markdown
26 lines
2.0 KiB
Markdown
# अध्यादेश, नियम, आवश्यकता, कडा कानून, प्रथा
|
||
|
||
## परिभाषा:
|
||
|
||
अध्यादेश भनेका सार्वजनिक नियम वा कानूनहरू हुन् जसले निश्चित समाजका मानिसहरूले पालना गर्नुपर्ने कुराहरूको निर्देशनहरू वा नियमहरू दिन्छन्।
|
||
|
||
* कहिलेकाँही अध्यादेशहरू हाम्रा रीतिरिवाजहरू हुन् जुन धेरै बर्षसम्मको अभ्यासले स्थापित भएको हुन्छ।
|
||
* बाइबलमा, अध्यादेश भनेको, गर्नुपर्ने कुराहरू सम्बन्धी परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको आज्ञा थियो। कुनै अवस्थामा वहाँले तिनीहरूलाई सँधैको निम्ति त्यो गर्न आज्ञा दिनुभयो।
|
||
* “अध्यादेश” भन्ने शब्दलाई “सार्वजनिक नियम” वा “नियमहरू” वा “कानूनहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ।
|
||
|
||
(यो पनि हेर्नुहोस्: <u>आदेश, आदेश, कानून, आदेश, विधान</u>)
|
||
|
||
## बाइबल सन्दर्भहरू:
|
||
|
||
<u>व्यवस्था ४:१३-१४</u>
|
||
|
||
<u>प्रस्थान २७:२०-२१</u>
|
||
|
||
<u>लेवी ८:३१-३३</u>
|
||
|
||
<u>मलाकी ३:६-७</u>
|
||
|
||
## शब्द तथ्याङ्कः
|
||
|
||
स्ट्रोंग्सः H2706, H4687, H4931, H4941
|