ne_tw/bible/other/ordinance.md

2.0 KiB
Raw Permalink Blame History

अध्यादेश, नियम, आवश्यकता, कडा कानून, प्रथा

परिभाषा:

अध्यादेश भनेका सार्वजनिक नियम वा कानूनहरू हुन् जसले निश्‍चित समाजका मानिसहरूले पालना गर्नुपर्ने कुराहरूको निर्देशनहरू वा नियमहरू दिन्छन्।

  • कहिलेकाँही अध्यादेशहरू हाम्रा रीतिरिवाजहरू हुन् जुन धेरै बर्षसम्मको अभ्यासले स्थापित भएको हुन्छ।
  • बाइबलमा, अध्यादेश भनेको, गर्नुपर्ने कुराहरू सम्बन्धी परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको आज्ञा थियो। कुनै अवस्थामा वहाँले तिनीहरूलाई सँधैको निम्ति त्यो गर्न आज्ञा दिनुभयो।
  • “अध्यादेश” भन्‍ने शब्दलाई “सार्वजनिक नियम” वा “नियमहरू” वा “कानूनहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: आदेश, आदेश, कानून, आदेश, विधान)

​बाइबल सन्दर्भहरू:

व्यवस्था ४:१३-१४

प्रस्थान २७:२०-२१

लेवी ८:३१-३३

मलाकी ३:६-७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2706, H4687, H4931, H4941