ne_tw/bible/other/lion.md

2.1 KiB
Raw Permalink Blame History

सिंह, सिंहनी

परिभाषा:

सिंह ठुलो बिरालो जातको शिकार मार्न र च्यात्‍नलाई शक्तिशाली दाँतहरू तथा पन्जा‍हरू भएको जनावर हो ।

  • सिंहहरूका शक्तिशाली शरीर र आफ्नो शिकार समात्‍न अधिक तीव्र गति हुन्छ ।
  • भाले सिंहको शिर ढाक्‍ने कपालको सिउर हुन्छ ।
  • सिंहहरूले खान अरू पशुहरूलाई मार्छन् र ती मानिसहरूका निम्ति खतरनाक हुन सक्छन् ।
  • राजा दाऊद ठीटो हुँदा उनले भेडाहरूको गोठाला गर्दा आफ्ना भेडाहरूलाई आक्रमण गर्न खोज्‍ने सिंहहरूलाई उनले मारे ।
  • शिमशोनले पनि आफ्नो खाली हातले सिंहलाई मारे ।

(यो पनि हेर्नुहोस्: आज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: दाऊद, चितुवा, शिमशोन, भेडा)

शब्द विवरणः

शब्द विवरणः

  • Strongs: H0738, H0739, H0744, H3715, H3833, H3918, H7826, H7830, G30230