ne_tw/bible/other/lamp.md

2.6 KiB
Raw Permalink Blame History

बत्ती

परिभाषा:

"बत्ती"ले ज्योति उत्पन्‍न गर्ने कुनै कुरालाई जनाउँछ । बाइबलको समयमा प्रयोग गरिएका बत्तीहरू प्रायः तेल हालेर बालिने बत्तीहरू हुन्थे ।

बाइबलको समयमा प्रयोग गरिएका किसिमका बत्ती सामान्यतयाः तेल अर्थात् ऊर्जा स्रोतसहितका सानो भाँडो हो जसलाई बाल्दा उज्यालो दिन्छ ।

  • सामान्यतयाः तेलले बल्ने बत्ती बाल्नको निम्ति तेल भरिएको अर्थात् जैतूनको तेलले भरिएका माटोको सामान्य टुक्राले बनेका हुन्थे ।
  • केही बत्तीहरूका लागि, सलेदोलाई अडाउन मिल्ने किसिमको सानो खुम्चिएको जस्तो चोसोसहितको पात्र वा बर्तन अण्डाकार हुन्थ्यो ।
  • तेलले बाल्ने बत्तीलाई बोक्न वा अग्लो ठाउँमाथि राख्‍न सकिन्थ्यो, ताकि यसको प्रकाशले कोठा वा घर भर्न सकोस् ।
  • धर्मशास्त्रमा, बत्तीहरूलाई प्रकाश र जीवनको प्रतीकको रूपमा केही आलङ्‌कारिक तरिकाले प्रयोग गरिन्छ ।

(यो पनि हेर्नुहोस्: सामदान, जीवन, ज्योति)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H3940, H3974, H4501, H5215, H5216, G29850, G30880